शुक्रबारबाट प्रदर्शनमा आयो ‘ईश्वर’

द सिनेमा टाइम्स, काठमाडौं - राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा 'ईश्वर' आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । सिनेमाले मल्टीप्लेक्समा न्युन शो पाएपनि सिंगल स्क्रिनमा भने राम्रो पकड जमाएको छ । यो शुक्रबार कुनैपनि ठुलो बजेटका सिनेमा रिलिज नहुनुको फाइदा सिनेमालाई मिलेको हो । अन्तरजातीय प्रेम सम्बन्धको कथावाचन गरिएको सिनेमामा अनु शाह, सुनिल थापा, शिशिर…