महानायक राजेश हमाल ‘प्रवासी जीवन’मा काम गर्न किन तया भए ?

द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमालले आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘प्रवासी जीवन’ले उज्वल भविष्यको सपना बोकेर विदेश पुग्ने नेपालीको कथालाई भन्ने बताएका छन् । यो सिनेमाको विषयमा जानकारी दिँदै अभिनेता हमालले ‘प्रवासी जीवन’मा जोडिनुको कारण विषयवस्तु र त्यसले दिने संदेश रहेको बताए । ‘म अमेरिका गएको समायमा सिनेमाका निर्देशक तथा…