द सिनेमा टाइम्स, काठमाडौं । नेपाली नयाँ वर्षको अवसरमा बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पहाड’मा समावेश गीत ‘ॐ नम शिवाय’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रञ्जित सिंह गजमेरको संगीत, भारती घिमिरे र शिव परियारको स्वर र निर्देशक तुलसी घिमिरेको शब्द रहेको छ । सिनेमाको कथा जोडिएको गीतलाई भव्य सेटमा छायांकन गरिएको निर्देशक घिमिरेले…