‘युनिभर्सिटी अफ गुन्डाज्’बाट कमब्याक गर्दै सलिन, मुख्य भुमिकामा सलोन पनि

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता सलिनमान बनियाँले सिनेमा 'यात्रा : अ म्युजिक भ्लग' रिलिजको करिब ५ वर्षपछि ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् । मंगलबार सलिनको मुख्य भुमिका रहने सिनेमा 'युओजी' (युनिभर्सिटी अफ गुन्डाज्) को थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । सिनेमाको सार्वजनिक थिम पोस्टरमा अभिनेता सलिन र सलोनलाई एक्सन मुडमा…