‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’

द सिनेमा टाइम्स, काठमाडौं - निश्चल बस्नेतको चौथो निर्देशकिय सिनेमा ‘दिमाग खराब’ सेन्सर पास भएको छ । आइतबार भएको सेन्सरमा सिनेमाले केन्द्रिय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको छ । यसको अर्थ यो सिनेमा सबै उमेर समूहले हेर्न पाउनेछन् । सिनेमा आगामी शुक्रबार २४ गते रिलिज हुँदैछ । उत्कृष्ट बनेको सेन्सर सदस्यहरुले…