‘ज्वाइँ साब’मा जीतुको जोडी बन्दै नीति शाह

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री नीति शाहको डेब्यू सिनेमा ‘खजुरे ब्रो’ आगामी बैशाख २८ गतेबाट प्रदर्शनमा आउँदै छ । तर, उनले यो सिनेमा प्रदर्शनमा नआउँदै एकपछि अर्को सिनेमा साइन गरिरहेकी छन् । यहीबीच उनले बसन्त निरौलाको निर्देशनमा निर्माण हुने सिनेमा 'ज्वाइँ साब'मा अनुबन्धित भएकी छन् । सोमबार सिनेमाका निर्मातासँग उनको कागजी सम्झौता भएको हो…