द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको फागुन १३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘फेरि रेशम फिलिली’ पुरा सिनेमा युट्युबमा रिलिज गरिएको छ । बिहीबार परेको अग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिनेमाको डिजिटल पाटर्नर बुढासुब्बा डिजिटलले फेरि रेशम फिलिली युट्युबमा रिलिज भएको हो । दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमालाई समाजिक सञ्जाल युट्युबमा अझै…