द सिनेमा टाइम्स, काठमाडौं । ऋत बोहोराको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा 'कस्तुरी'को शुभमुहूर्त गर्दै छायांकन थालिएको छ । मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै सुटिङ पनि थालिएको छ । गत मंगलबार शुभमुर्हत गर्दै निर्देशक ऋत बोहोराले सिनेमाको सुटिङ थालिएको जानकारी दिए । ‘हामीले आजैबाट सिनेमाको छायांकन थालेका छौं,’ उनले भने । यो सिनेमाको…