द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रमिताको पिरती’ गत आइतबार सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । नेपाली सिनेमामा प्रायः मुख्य भूमिका हिरोको हुने गर्छ तर यो सिनेमाको विषय रमितामा केन्द्रीत छ । साँचो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतार चढाव सिनेमाको विषय हो । सिनेमामा रमिताको भूमिका आना…