द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा निर्माण भएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ हल रिलिजको २ महिनामै निःशुल्क डिजिटल प्लेटफर्म युट्युबमा आएको छ । बिहीबार निर्माताले काठमाडौंका पूर्वमेयर तथा र्यापर बालेन शाहको युट्युब च्यानलबाट सिनेमा रिलिज गरेका हुन् । यो सिनेमामा बालेनले पनि एक गीत गाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट…