रोशनी र उषाले ‘लालिमा’मा अभिनय गर्दाको अनुभव कस्तो रह्यो ?

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लालिमा’मा अभिनय गरेका दुई अभिनेत्री रोशनी कार्की र उषा रजकले विगतका सिनेमामाभन्दा यसमा काम गर्दाको फरक अनुभव सेयर गरेका छन् । ‘लालिमा’मा अभिनेत्री रोशनी कार्कीले पहिलो पटक शीर्ष भूमिका निर्वाह गरेकी हुन् । यो नै उनको करिअरको एक विशेष फरक अनुभव हो ।…