अबिषेक र आकृतिको प्रस्तुतीसहित पोखरामा ७ हजार दर्शकमाझ ‘कुमारी’को कन्सर्ट

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने लभस्टोरी ‘कुमारी’को प्रचारका लागि शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एण्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ । गत माघ १ गते नेपालगञ्जबाट सुरु भएको देशव्यापी सांगीतिक यात्राको दोस्रो गन्तव्यका रूपमा रहेको पोखरामा करिब ७ हजार दर्शकको उत्साहजनक…