‘आइएम जितबहादुर’को फर्स्टलुक टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता जितु नेपाल (मुन्द्रे)को मुख्य भूमिका रहेको सिनेमा 'आइएम जितबहादुर'को फर्स्टलुक टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक सिनेमाको टिजरमा मुख्य पात्रको मनोभाव र संघर्षलाई झल्काइएको टिजरमा साउन्ड र ग्राफिक्स स्तरीय देखिन्छ । टिजरमा जितुको पात्रलाई विभिन्न अवस्थामा देखाइएको छ । जहाँ उनी कहिले घाइते त कहिले खुसी र गहिरो…