शंकर कोइराला निर्देशित ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - श्रावण १८ गते रिलिज हुने सिनेमा ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको ट्रेलर एक्सन, प्रेम, कमेडी तथा पारिवारिक कथा समेटिएको महसुस गराउँछ । ट्रेलरमा देखाइने केही दृश्यहरू ‘सरप्राइजिङ’ छन् । सिनेमामा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता…