दयाहाङ र मिरुनाले टुँडिखेलबाट सुरु गरे ‘घरज्वाइँ’को प्रचार

द सिनेमा टाइम्स, काठमाडौं - असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'घरज्वाइँ' निर्माण टिमले व्यापक प्रचार प्रसारको सुरुवात गरेको छ । शनिबार अर्थात् असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर सिनेमाको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए । शनिबार भूमे पर्वको शुभारम्भ नेपाल सरकारका माननिय अर्थमन्त्री वर्षमान पुनले गरेका…