द सिनेमा टाइम्स, काठमाडौं - तामिल सुपरस्टार अजित कुमार स्टारर सिनेमा 'विश्वासम'को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमामा अजित कुमार दोहोरो भुमिका देखिएका छन् । लामो समय पश्चात तामिल बक्सअफिसमा एकसाथ तीन ठुला सिनेमा एकसाथ प्रदर्शनमा आउदैछन् । नयाँवर्ष २०१९ को जनवरी १० तारिखका दिन रजनीकान्त स्टारर सिनेमा 'पेटा' पनि प्रदर्शनमा आउदैछ । अब यो…