द सिनेमा टाइम्स, काठमाडौं - फागुन ३ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको सिनेमा 'बुलबुल'को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलर मंगलबार माघे संक्रान्ती को अवसर पारेर युट्युबबाट सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले स्वस्तिमा खड्काको टेम्पो चालक चरित्र मार्फत सिनेमाको कथाभन्ने प्रयास गरिएको छ । ट्रेलरमा स्वस्तिमा खड्काका अलवा नवअभिनेता मुकुन भुषाल र…