पुरानो बुलेट ट्रेलर : वर्षा र मालासँग अनुपको प्रेम (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'पुरानो बुलेट'को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाका मुख्य कलाकार अनुप विक्रम शाहरुी, वर्षा सिवाकोटी, माला लिम्बु लगायतका कलाकारलाई विषेश स्थान दिइएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा माया, प्रेम र विछोडलाई फोकस गरिएको छ । निर्माण टिमका अनुसार सिनेमाको कथा अनुप, वर्षा…