‘साईनो’को पहिलो गीत ‘मायालुलाई जात्रैमा भेटियो’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - अर्को वर्षको जेष्ठ १० गतेलाई आफ्नो प्रदर्शन मिती फाइनल गर्दै सिनेमा 'साईनो'को पहिलो गीत सार्वजनिक गरिएको छ । १० वर्ष पहिले निर्माण भएको सुपरहिट सिनेमा 'साईनो'को नाम सापटी लिएको यो सिनेमालाई 'आमा' फेम्ड अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेकी हुन् । सार्वजनिक लाके फ्लेवरको गीत 'मायालुलाई जात्रैमा भेटियो'को सोमबार काठमाडौंमा…