‘कागजपत्र’को ‘तिमी जाने बाटो कता’मा नाजिर र शिल्पाको प्रेम

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार चैत्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'कागजपत्र'को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौं पत्रकार र निर्माण टिमवीच आयोजीत होली मिलन कार्यक्रममा सिनेमाको दोस्रो गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरीलाई फिचर्ड गरिएको छ…