द सिनेमा टाइम्स, काडमाडौं - नन्दिता केसी र गायक तथा नायक बाबु बोगटी स्टारर सिनेमा 'अमेरिकन बाबु मेड इन नेपाल' नमाक नेपाली सिनेमा सिधै सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको हो । यो सिनेमाको सम्पुर्ण निर्माण टिम विदेशमै रहने भएकाले पनि वितरकलाई रिलिजको लागी ताकेता गर्न नसक्दा सिधै युट्युबमा सार्वजनिक गरिएको निर्देशक इश्वर थापाले बताए ।…