द सिनेमा टाइम्स, काठमाडौं - आगामी जेष्ठ ३१ गते रिलिज हुने सिनेमा 'झट्का'को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौं रात्री जीवनको कथा समेटिएको सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकलाई कौतुहलता जगाउनेमा निर्माण टिम विश्वस्त छ । यो सिनेमा ट्रेलर सोमबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ ।…