द सिनेमा टाइम्स, काठमाडौं - सुदर्शन थापाको निर्देशनमा निर्माण भएको सिनेमा 'रामकहानी' पुरा सिनेमा समाजिक सञ्जाल युट्युबमा रिलिज भएको छ । कमेडी लभस्टोरी कथामा निर्माण भएको यो सिनेमामा पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रविन्द्र झा, विशाल पहारी, शिशिर राणा, सुनिता श्रेष्ठ ठाकुर, शोभित बस्नेत लगायतका कलाकारको अभिनय…