‘कबड्डी कबड्डी कबड्डी’को टिजर तथा पोस्टर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित सिनेमा 'कबड्डी कबड्डी कबड्डी'को पोस्टर तथा टिजर सार्वजनिक गरिएको छ । आइतबार इन्टरनेटमा रिलिज गरिएको सिनेमा आगामी भाद्र १३ गतेबाट रिलिज हुने भएको छ । यो सिनेमा निर्माण घोषणा भएको चार महिना मै हलमा रिलिज हुँदैछ ।  यसका दुई सिरिज सुपरहिट भैसकेकाले…