‘जाइरा’ आइटम गीत ‘यो मात चढेको साँझ’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - नम्रता श्रेष्ठ स्टारर सिनेमा ‘जाइरा’को आइटम गीत सार्वजनिक गरिएको छ । सिनेमामा समावेश आइटम गीत 'यो मात चढेको साँझ' बोलको आइटम गीत शुक्रबार इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार प्रमोद अग्रहरी, सिर्जना रेग्मी र तनुजा गुरुङलाई फिचर्ड गरिएको छ । जाइराको सार्वजनिक दोस्रो गीत 'यो मात…