घामड शेरे गीत: निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा

द सिनेमा टाइम्स, काठमाडौँ - हेमराज बिसी निर्देशित सिनेमा 'घामड शेरे'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'साली मन पर्यो' रोमान्टिक डान्सिङ नम्बरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचरिङ छन् ।कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत रहेको गीतमा प्रदीप लामा (द नेक्स्ट)को कोरियोग्राफी छ । गीतमा संगीतकार कालीप्रसाद र अश्मिता अधिकारीको स्वर छ । कमेडी ड्रामामा निश्चल र…