द सिनेमा टाइम्स, काठमकडौं - तेलुगु मल्टीस्टारर सिनेमा ‘साइरा नरसिम्हा रेड्डी’ ट्रेलर सार्वजनिक गरिएको छ । गान्धी जयन्तिको अवसर पारेर अक्टुबर २ मा रिलिज हुने सिनेमा वर्षकै बहुप्रतिक्षित हो । सार्वजनिक ट्रेलर जबर्जस्त बनेको छ । ब्याकग्राउण्ड स्कोर, संवाद, कलाकारको भिन्न अवतार, उत्कृष्ट भिएफएक्स, भव्य सेटले सिनेमाको वजन प्रस्ट्याउछ । ऐतिहाँसिक व्यक्तित्व उइलावाडा नरसिम्हा रेड्डीको…