सुशील र आमिरको ‘बादशाह जुट’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - कार्तिक १५ गते रिलिज हुने फिल्म 'बादशाह जुट'को ट्रेलर सार्वजनिक गरिएको छ । सुशील श्रेष्ठ र आमिर गौतम स्टारर सिनेमाको ट्रेलरमा कमेडी, एक्सन र प्रेम घोलिएको छ । जोनी सिंह रानाले निर्देशन गरेको सिनेमामा सुशीलले पत्रकार र आमिरले एक पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन् । एक मिसनमा हिडेका दुवैले…