लभ डायरिज टिजर: प्रेम-विछोडमा सुशील र रुबिना

द सिनेमा टाइम्स, काठमाडौँ - फागुन २ गते रिलिज हुने सिनेमा 'लभ डायरिज'को टिजर सार्वजनिक गरिएको छ । सौरभ चौधरी निर्देशित सिनेमाको टिजरले प्रेम बोल्छ । टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई मात्र स्थान दिइएको छ । दुई बीचको प्रेम, रोमान्स र विछोडका दृश्य टिजरमा अटाएका छन् । प्रेमकथानक सिनेमाले यस वर्षको प्रणय…