द सिनेमा टाइम्स, काठमाडौँ - दिपेन्द्र के खनाल निर्देशित सिनेमा 'आमा'को शिर्ष गीत रिलिज भएको छ । 'मनको मौलोदेखि मन्दिरसम्म' बोलको गीत मार्मिक छ । भुपेन्द्र खड्काको शब्दमा आमाको समर्पण, त्याग प्रेम महसुस हुन्छ । सुभाष भुसालको संगीत रहेको गीतमा केतन क्षेत्रीको स्वर छ । ट्रेलर रिलिज भएसँगै हाइपमा आएको सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त सरिता…