युट्युबमा ‘भाईरल भैदियो’ !

द सिनेमा टाइम्स, काठमाडौँ – संगीतकार, गायक मानस राजको 'भाईरल भैदियो...' गीत रिलिज भएको छ । टाइटल जस्तै गीत पनि अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । विहिबार रिलिज भएको गीत डेढ लाख बढी भ्युजका साथ अहिले युट्युब ट्रेन्डीङको दोस्रो स्थानमा आईपुगेको छ । गीतको कोरियोग्राफी कन्सेप्ट र ८ वर्षीय दिक्षा ठकुरीको नृत्यलाई लिएर अहिले…