द सिनेमा टाइम्स, काठमाडौँ - फागुन १६ गते रिलिज हुने सिनेमा 'धुलो'को आइटम गीत सार्वजनिक गरिएको छ । 'चार सय चालिस बिजुली' बोलमा मोडल दिपाशा बिसीले बोल्ड ठुम्का लगाएकी छन् । दुर्गा खरेल र अनुप थापाले आवाज दिएको गीतमा सिनेमाका कलाकार बुद्दि तामाङ र अग्रज केसी पनि फिचर्ड छन् । केशव मिश्रले लेखेको गीतमा जुगल…