‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ - मल्टीस्टारर सिनेमा 'एउटा यस्तो प्रेम कहानी'को दोस्रो टिजर सार्वजनिक गरिएको छ । करिश्मा मानन्धरकी सुपुत्री कविता मानन्धर र शिव श्रेष्ठका सुपुत्र शक्ति श्रेष्ठको डेब्यु सिनेमा भएकाले 'एउटा यस्तो प्रेम कहानी' चर्चामा छ । तर, यो सिनेमा पहिलो टिजर सार्वजनिक भएको २ वर्षसम्म पनि प्रदर्शनमा आउन सकेन । अब भने हल…