युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘छ माया छप्पक्कै’

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामा निर्देशित सिनेमा ‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । युट्युबमा सिनेमाले सकारात्मक प्रतिक्रिया बटुल्दै २२ लाख भन्दा बढि भ्यूज पाएको छ । गतवर्षको दशैंको अवसरमा रिलिज सिनेमा बक्स अफिसमा सुपरहिट सावित भएको थियो । रोहित अधिकारीको एकल लगानी रहेको सिनेमामा दीपकराज गिरीको टिमले ५० प्रतिशत नाफामा…