दीपक र केकी अभिनित ‘छ माया छपक्कै’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमा 'छ माया छपक्कै' युट्युबमा रिलिज गरिएको छ । सिनेमा गतवर्षको दशैंको अवसरमा रिलिज भएको थियो । बक्स अफिसमा सुपरहिट सावित भएको सिनेमाले समिक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएको थियो । सिनेमाको पाइरेसी भएपछि युटुबमा रिलिज गरिएको छ । निर्माता तथा कलाकार दीपकराज गिरी र निर्माण…