महाशिवरात्रीको अवसरमा ‘मारुनी’ इन्टरनेटमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमा 'मारुनी' इन्टरनेटमा रिलिज भएको छ । बिहिबार महाशिवरात्रीको अवसर पारेर सिनेमा सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो । बक्सअफिसमा औषत चलेको सिनेमाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । नवल नेपाल निर्देशित सिनेमाको ट्रेलरले पत्नी र प्रेमिका बीच पतिको सम्वन्ध देखाउँछ…