चिसो एस्ट्रेको पहिलो गीत ‘ड्रीम पाइरेसी’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - सपनाको कथामा बनेको सिनेमा 'चिसो एस्ट्रे'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'ड्रीम पाइरेसी' बोलको गीतले विभिन्न पाइरेटेड सपनाहरूको कथा भन्छ । बिहीवार अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीबीच गीत सार्वजनिक गर्दै गीतका गायक तथा संगीतकार अजर जंगमले गीतले सिनेमाको कथालाई अभिव्यक्त गर्ने बताए । ‘हामी अहिले ग्लोबल भिलेजमा छौँ जहाँ हामीले…