एक्सन ड्रामा ‘लप्पन छप्पन २’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा 'लप्पन छप्पन २' को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाका ट्रेलरमा समावेश सम्वाद र मेकिङ्ग क्यालिटीले दर्शकको ध्यान खिच्ने देखिनछ । नेपाल र विदेशमा छायांकन गरिएको फिल्ममा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । ट्रेलरले मुख्य पात्रले निर्वाह…