द सिनेमा टाइम्स, काठमाडौं - आगामी पुष १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘कठपुतली’को ओएसटी सार्वजनिक गरिएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयको छ । गायिका मेलिना राईको एकल स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतको भिडियोमा सिनेमाका केही डरलाग्दा दृश्य समावेश गरिएको छ । यस…