द सिनेमा टाइम्स, काठमाडौं - आगामी चैत्र १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनमा 'हेल्लो जिन्दगी'को 'अनौठो माया' बोलको गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश २ गीत सञ्चारकर्मीलाई देखाइएको थियो । गीत रिलिज कार्यक्रममा सिनेमाका मुख्य अभिनेत्री दीपिका प्रसाई र प्रियंका कार्की तथा अभिनेता विल्सन विक्रम राई विक्रानत बस्नेत…