‘पासो’ ट्रेलर रिलिज, निरीह र रुद्र रुपमा रिस्ता

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री रिस्ता बस्नेतको मुख्य भुमिका रहेको सिनेमा 'पासो'को ट्रेलर सार्वजनिक गरिएको छ । 'पासो'को सार्वजनिक ट्रेलरमा बक्साभित्र थुनिएकी यूवती रीस्ताको कथा भनिएको छ । बक्साबाट बाहिर निस्कन उनले गरेको प्रयास र गुहार मनछुने छ । सिनेमाको सार्वजनिक ट्रेलरमा दुई मिल्ने साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा…