‘लाइफ इन एलए’को रोमान्टिक गीत ‘पागल प्रेमी’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'लाइफ इन एलए'को 'पागल प्रेमी' बोलको गीत रिलिज गरिएको छ । एलिस कार्कीको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर छ । सुर्य एन श्रेष्ठ निर्देशित सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकार ब्यास बिस्सु, शिल्पा मास्के र अकेशा बिष्टलाई फिचर्ड गरिएको…