टिजर सार्वजनिक गर्दै असोज १४ मा ‘परदेशी २’ रिलिज घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी-२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार ‘रीमा ईन्टरटेन्मेन्ट’ मार्फत टिजर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति समेत घोषणा गरेको हो । निर्माण टिमका अनुसार असोज १४ गतेबाट सिनेमा प्रदर्शन आउनेछ । साढे २ मिनेट ४९ सेकेण्ड लामो टिजरमा सिनेमाका मुख्य कलाकार प्रकाश सपूत, दीलिप…