ऐतिहासिक सिनेमा ‘नालापानी’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - ऐतिहासिक कथावस्तुमा निर्माण भएको सिनेमा 'नालापानी'को टिजर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको १ मिनेट ४१ सेकेन्ड लम्बाईको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ । तिहारको अवसरमा कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेका सिनेमा टिजरमा ब्याकग्राउन्ड स्कोर र युद्धका सिन जबर्जस्त…