आर्यन र उपासना अभिनित ‘डिसेम्बर फल्स’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा 'डिसेम्बर फल्स'को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी पौष १५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको सिनेमाको सार्वजनिक १ मिनेट १५ लामो टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । सार्वजनिक टिजरमा प्रेम, द्वन्द्व र थ्रिलरका साथै कथावस्तु र…