‘तिम्रो मेरो साथ’को शिर्ष गीत ‘झिलमिल झिलमिल’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमा 'तिम्रो मेरो साथ'को शिर्ष गीत रिलिज गरिएको छ । 'झिलमिल झिलमिल' बोलको टाइटल गीतमा सिनेमा दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । निर्देशक रमेश एमके पौडेलकको शब्द रचना रहेको गीतमा योगेश काजि शाहकको संगीत तथा…