‘बिहे पास’ टिजर: प्रकृतिसंगको विवाहमा पास हुन दयाहाङको संघर्ष

द सिनेमा टाइम्स,काठमाडौं – दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा 'बिहे पास'को टिजर रिलिज गरिएको छ । १.३७ मिनेट लामो टिजरले विहेमा पास हुन पुरुषले गर्नु पर्ने संघर्ष देखाइएको छ । प्रकृतिलाई पाउन दयाहाङ लोकसेवा परिक्षामा नाम निकाल्ने कसम खान्छन । मेहिनतपनि गर्छन । विवाहपछि दयाहाङको पोल खुल्दै जान्छ । के उनि…