द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भुमिका रहेको सिनेमा 'बुलाकी'को दोस्रो गीत सार्वजनिक गरिएको छ । 'दुनियाँलाई सम्झाई देउन' बोलको लिरिकल गीतमा नरेन, सुरक्षा र डेव्यु अभिनेता बिराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको सार्वजनिक गीतमा बादल…