‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’मा रोमान्टिक दयाहाङ र प्रकृति

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा 'बिहे पास'को पहिलो रोमान्टिक गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनीक गरिएको छ । अस्तित्भा कर्ण र बिद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत…