द सिनेमा टाइम्स, काठमाडौं – फागुन १९ मा रिलिज हुने अनमोल केसी स्टारर सिनेमा 'छड्के २'को टिजर सार्वजनिक भएको छ । १.४६ मिनेट लामो टिजरले ग्याङस्टरको कथा भन्छ । मनाङको सुन्दर पठारबाट सुरु भएको टिजर चितवनको फाँटमा सकिएको छ । टिजरमा मुख्य चरित्र चित्रण गरिएको छ । सिनेमाले मनाङको प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन…